नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र – First Manifesto of the Communist Party of Nepal- (1949)

15 min read
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र – First Manifesto of the Communist Party of Nepal- (1949)
विगत चालीस वर्षमा दुई विश्व युद्धहरू भए । पहिलोको फलस्वरूप विश्वको ६ खण्डको एक खण्ड भू-भग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऍतिहासिक यथार्थतामा फेरिएको छ । यो...