नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र – First Manifesto of the Communist Party of Nepal- (1949)

विगत चालीस वर्षमा दुई विश्व युद्धहरू भए । पहिलोको फलस्वरूप विश्वको ६ खण्डको एक खण्ड भू-भग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऍतिहासिक यथार्थतामा फेरिएको छ । यो महान ऍतिहासिक यथार्थता पूँजीवादी तथा सामन्ती दासत्व-विरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो ।

भक्तियोग:- श्रीमद्भगवद्गीता- Gita-Bhakti Yoga-Nepali Translation

एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः-तपाईंको (भजन कीर्तनमा लागिरहने) निरन्तर युक्त छन् र अर्का थरी जसले अविनाशी अव्यक्त निराकार ब्रह्मको नै राम्ररी उपासना गर्छन् । तिनीहरु(उपासक) मध्ये योग वित्तमा (उत्तम योग वेत्ता) को हो ?